आइतबार, साउन २४, २०८३

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका-८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भीरबाट लडेर घाइते भएका थिए।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

धनगढी- अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका-८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भीरबाट लडेर घाइते भएका थिए।

उनलाई उपचारका लागि स्वास्थ्य चौकी कमलबजार लगिएको थियो। अस्पतालले चेकजाँच गरी उपाध्यायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रकाशित: May 28, 2022| 09:10 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।