आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमती हत्याका दोषी सशस्त्रका पूर्वडीआईजी कोइराला काठमाडौंबाट पक्राउ

श्रीमती हत्याका दोषी सशस्त्रका पूर्वडीआईजी कोइराला काठमाडौंबाट पक्राउ

श्रीमती हत्याका आरोपित सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- श्रीमती हत्याका आरोपित सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।

सर्वोच्च अदालतले कैद सजाय कटौती गरिदिएपछि रिहा भएका कोइराला सर्वोच्चले फैसला उट्याएको भोलिपल्टै पक्राउ परेका हुन्। उनलाई राजधानीबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ। 

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइराला सजाय कटौती भएपछि २०७७ साउनमा रिहा भएका थिए। सर्वोच्चको बृहत पूर्ण इजलासले विगतको फैसला उल्ट्याइदिएर जन्मकैद हुने फैसला गरेको छ। 

प्रकाशित: May 27, 2022| 18:55 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।