आइतबार, साउन २४, २०८३

बैतडीमा जीप दुर्घटना

बैतडीमा जीप दुर्घटना भएको छ। पञ्चेश्वर गाउँपालिका-१ पालडीमा शुक्रबार म१ज ३१७ नम्बरको जीप दुर्घटना भएको हो।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

बैतडी- बैतडीमा जीप दुर्घटना भएको छ। पञ्चेश्वर गाउँपालिका-१ पालडीमा शुक्रबार म१ज ३१७ नम्बरको जीप दुर्घटना भएको हो।

पञ्चेश्वरको धर्मघाट जाँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जीपमा चालकसहित चार जना सवार रहेका र सबै सकुशल रहेका प्रहरीको भनाइ छ। जीप चालक शिवनाथ गाउँपालिका-२ का मोहनराम सार्की भने फरार रहेका छन्। 

प्रकाशित: May 28, 2022| 08:46 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।