आइतबार, साउन २४, २०८३

दुई ट्रक आपसमा ठोक्किदा दुबै ट्रकका चालक घाइते

मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

नारायणगढ-  मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ७८०४ र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु२ख ५६५४ ट्रक मुग्लिङ नजिकै इच्छाकामना गाउँपालिकाको दुई नम्बर पुलमा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका दुवै चालक घाइते भएका छन्। 

घाइते दुबैलाई उपचारको लागी भरतपुर पठाइएको छ। ट्रक दुर्घटना भएको ठाउँमा एकतर्फी मात्र सडक सञ्चालनमा छ।

प्रकाशित: May 28, 2022| 08:20 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।