आइतबार, साउन २४, २०८३

सर्पले टोक्दा एक जनाको मृत्यु

सर्पले डस्दा सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

बैतडी- सर्पले डस्दा सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।  

सिगास-७ नुवाघरका ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  

घरमै सुतिरहेका वेला शुक्रबार बिहान उनलाई सर्पले टोकेको हो। केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।

प्रकाशित: May 28, 2022| 08:11 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।