आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धम्क्याएर सात करोड मागेको आरोपमा पत्रकारसहित सातजना पक्राउ

धम्क्याएर सात करोड मागेको आरोपमा पत्रकारसहित सातजना पक्राउ

धम्क्याएर सात करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– धम्क्याएर सात करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पत्रकार र एक जना विज्ञापन एजेन्सीमा काम गर्ने पनि छन्।

उपत्यका प्रहरी अपराध महाशाखाले योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी अनि प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर सात करोड मागेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन्।


प्रकाशित: May 27, 2022| 18:11 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।