शुक्रबार, असार ५, २०८३

समाज

बागमती प्रदेश कृषि मन्त्रालयले माग्यो ६३ कर्मचारी (विज्ञापनसहित)

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार जिल्लाको ढकारी गाउँपालिका-८ पैयाँसेनका अन्दाजी ३९ वर्षीय जगतनाथ उपाध्याय भीरबाट लडेर घाइते भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

बैतडीमा जीप दुर्घटना

बैतडीमा जीप दुर्घटना भएको छ। पञ्चेश्वर गाउँपालिका-१ पालडीमा शुक्रबार म१ज ३१७ नम्बरको जीप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

दुई ट्रक आपसमा ठोक्किदा दुबै ट्रकका चालक घाइते

मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

सर्पले टोक्दा एक जनाको मृत्यु

सर्पले डस्दा सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

बैंक ब्याजदर र मूल्यवृद्धि घटाउन उद्योग व्यापार संघको माग

बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव देखाई उद्योग व्यापार धराशायी हुने गरी बैंक ब्याजदर बढाएको र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि दुवै घटाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

सुध्रिएन बेनी–भकुण्डे सडकको अवस्था

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीले पाए सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ कैदीको सजाय माफी मिनाहा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १४, २०७९

कानुन संशोधन गर्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार

राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धन गर्न विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच सहकार्य

नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्‍याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रबर्द्धनमा सहकार्य गर्ने सहमत भएका छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

मेलम्ची खानेपानीको सफल परीक्षण, ७ हजार धारामा झर्‍यो पानी

आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर आज नगरपालिका भित्रका दुई हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

महिलासँग खिचेको अन्तरंग तस्बिर सार्वजनिक गर्ने भन्दै धम्की दिने प्रही जवान पक्राउ

प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

करेन्ट लागेर एकको मृत्यु

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

बञ्चरेडाँडा घुमेपछि बालेनले भने- फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता दिन्नँ

'फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ। खादा र माला पनि लाउने छैन,' उनले भने, 'यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन।'
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

मकालु आरोहणसँगै पूर्णिमाको नयाँ कीर्तिमान

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संखुवासभामा अवस्थित मकालु हिमालको सफल आरोहण गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न मन्त्री आलेको निर्देशन

सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन शुक्रबार बुझ्दै मन्त्री आलेले उक्त निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

श्रीमती हत्याका दोषी सशस्त्रका पूर्वडीआईजी कोइराला काठमाडौंबाट पक्राउ

श्रीमती हत्याका आरोपित सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

धम्की दिएर ७ करोड माग, पत्रकारसहित ७ जना पक्राउ

पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन्। पत्रकार कार्यरत मिडिया खुलाएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९

धम्क्याएर सात करोड मागेको आरोपमा पत्रकारसहित सातजना पक्राउ

धम्क्याएर सात करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १३, २०७९