शुक्रबार, असार ५, २०८३

समाज

विमान खसेको आशंका क्षेत्रमा हिमपात, खोजी कार्य स्थगित

हराइरहेको जहाज खोजीका लागि नेपाली सेनाले हवाई र स्थलमार्गबाट टोली खटाएको छ। साँझ ६ बजेसम्म जहाजको लोकेसन पत्ता नलागेको सेनाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

हराइरहेको जहाजका को-पाइलटले टेकअफ हुनुअघि बुबालाई गरेको त्यो कल

आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र, सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

विमानबारे 'क्लु' पाएपछि पछ्याउँदै सैनिक टोली

आज बिहानदेख सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भनेर स्थानीयले जानकारी दिएको नेपाली सेनाले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

बेपत्ता विमानमा सवार थिए एकै परिवारका ४ जना

‘विमान दुर्घटना भएको सुनिएको छ। विमानमा रहेका यात्रुहरुको नाम सुन्दा ४ जना यसै गाउँपालिकाका एकै परिवारका व्यक्ति हुन्,' वडाध्यक्ष रानामगरले नेपाल समयसँग भने, 'हिजो मात्रै उनीहरू मुस्ताङ जाने भनेर पोखरा...
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

मोहना नदीमा डुबेर दुई बालकको मृत्यु

कैलालीको धनगढीस्थित मोहना नदीमा डुबेर दुई बालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

नेपाल समयले मनायो पाँचौं वार्षिकोत्सव

नेपाल समय मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल समय डटकम चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

अनुभवी पाइलट र युवा को-पाइलटले उडाएका थिए तारा एयरको विमान

आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म फेला परेको छैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

बेपत्ता विमान लार्जुङ क्षेत्रमा 'लोकेट' भएको छ : नेपाल वायुसेवा संघ

जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले नेपाल समयलाई बताए।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

आठ महिनामा ३२५ किमी सडक कालोपत्र र ८० पुल सम्पन्न

सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

लेतेका वडाध्यक्ष भन्छन् – मिडियाले जहाज यतै दुर्घटना भयो भन्छ, तर केही पत्तो लाग्न सकेको छैन

दुई घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटना भएको आशंका भइरहेको छ। लेते थासाङ गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

मौसमको खराबीले सम्पर्कविहीन जहाजको खोजीमा समस्या

पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

विमान खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन, सेनाको हेलिकोप्टर पनि परिचालन हुँदै

गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

जहाज दुर्घटना भएको आशंका गरिएको गाउँपालिका अध्यक्ष भन्छन् – पानी परिरहेको छ, जानकारी लिने प्रयासमा छौं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी जारी छ। बिहान करिब १० बजे पोखराबाट उडेको जहाज अझै सम्पर्कमा आएको छैन।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

सम्पर्कविहीन विमानमा १३ नेपालीसहित १९ जना यात्रु [नामावलीसहित]

सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १९ जना यात्रु र चालक दलका तीनजना सवार रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

सम्पर्कविहीन जहाज मुस्ताङको लेतेमा दुर्घटना भएको आशंका

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

सम्पर्कविहीन विमान खोजीका लागि हेलिकोप्टर परिचालन

पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

१९ यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कविहीन

पोखराबाट ११ यात्रु बोकेर जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

गणतन्त्र दिवस मूल समारोहमा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९