शुक्रबार, असार ५, २०८३

स्कर्पियोको ठक्करबाट घाइते एक जनाको मृत्यु

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरमा स्करपियोले ठक्कर दिँदा एक गम्भीर घाइते पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

सप्तरी- हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरमा स्करपियोले ठक्कर दिँदा एक गम्भीर घाइते पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ च ००२२ नम्वरको स्कारपियोले शनिबार राति सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। उपचाररत उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 29, 2022| 20:24 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।