शुक्रबार, असार ५, २०८३

समाज

विमान दुर्घटनासँगै हवाई सुरक्षाको चिन्ता

विमान दुर्घटना भएसँगै नेपाली आकाश कति असुरक्षित छ भन्ने बहस सुरु हुन्छ। हुन पनि नेपालको नागरिक उड्डयन क्षेत्रमा दुर्घना भइ नै रहन्छन्। सन् १९४९ मा पहिलो पटक जहाज अवतरण भएयता...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

भारतमा पञ्जाबी गायक सिद्धुको गोली हानी हत्या

पञ्जाबी गायक तथा कांग्रेस नेता सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको छ। पञ्जाबको मानसामा गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

जहाज दुर्घटनाप्रति स्तब्ध छौं : तारा एयर

तारा एयरले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएकोप्रति स्तब्ध भएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भन्दै दु:ख व्यक्त गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु

मृत्यु हुनेमा राप्ती गाउँपालिका-४ खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरी रहेको प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

मृगलाई हानेको गोली लागेर एक जनाको मृत्यु

प्युठानको ऐरावती गाउँपालिका-१ स्थित दाङवाङमा मृगलाई हानेको गोली लागेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

तारा एयर दुर्घटना : सेना र स्थानीयको टोलीले थाल्यो उद्धार

तारा एयरको ट्विनअटर विमान दुर्घटनास्थलमा पुगेको नेपाली सेना र स्थानीयको टोलीले उद्धार कार्य सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

तारा एयर दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने

पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार भेटिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना

जहाजमा ४२ वर्षीय राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए। उनी मुक्तिनाथ दर्शनका लागि...
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

उदयपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटे खोलानजिक सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

दुर्घटनाग्रस्त विमान [तस्बिरहरू]

आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

दुर्घटनाग्रस्त अवस्थामा भेटियो बेपत्ता तारा एयरको विमान

आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

विमान दुर्घटनास्थल पुग्यो नेपाली सेनाको उद्धार टोली

नेपाली सेनाले उद्धार टोलीले हराइरहेको तारा एयरको विमान फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

म्याग्दीका किसानलाई फौजी कीराको त्रास

म्याग्दीमा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्‍याउन थालेको छ। जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

सम्पर्कविहीन तारा एअरको विमानको पुन: खोजिकार्य सुरु

आइतबार बिहानदेखि बेपत्ता तारा एअरको जहाजको सोमबार बिहानैदेखि खोजीकार्य थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

देशमा तीन मौसमी प्रणाली सक्रिय : आज पनि वर्षा हुने

प्रदेश नम्बर-१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ। अरू भूभागमा आंशिक बदली छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १६, २०७९

बलात्कारको परिभाषामै खोट, जबर्जस्ती करणीका मुद्दामा हदम्याद हटाउन माग

समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटीले राजधानीमा आयोजना गरेको ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सांसदहरूले यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

स्रोत नखुलेको साढे चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पानावेला ग्रामपञ्चायत–१३ का २२ वर्षीय जिशान शेख रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९

स्कर्पियोको ठक्करबाट घाइते एक जनाको मृत्यु

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बरसाइन नगरपालिका–५ जाँजरमा स्करपियोले ठक्कर दिँदा एक गम्भीर घाइते पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १५, २०७९