बिहीबार, असार ४, २०८३

समाज

२२ वर्षका २३ हवाई दुर्घटनामा ३१९ जनाको मृत्यु

२६ फेब्रुअरी २०१६ मा एअर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए। मृतक दुवै सोही विमानका चालक दलका सदस्य थिए। विमान सवार अन्य ९ जना भने घाइते...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

१ लाख १० हजार राशिको समाजसेवा पुरस्कार रुपन्देहीका पत्रकार पहाडीलाई

मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ रुपन्देहीका अधिकारकर्मी विनोद पहाडीलाई प्रदान गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

तारा एयर दुर्घटना : शिक्षण अस्पताल ल्याइयो २२ शव, बिहीबारसम्ममा आफन्तलाई बुझाइने

शवलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिएको छ। विभागका प्रमुख डाक्टर तुलसी कँडेलले सबै शवको पोस्टमार्टम पर्सीसम्म सकिने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

'इनरुट' मौसम सफा भएमात्रै प्राधिकरणले उडान अनुमति दिने

– नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

रोल्पा कारागारमा भएको आत्महत्याबारे छानबिन गर्न समिति गठन

गृहमन्त्री बालकृष्ण खाणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित पाँच जना पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

कैलालीको गोदावरी- ७ मा श्रीमान-श्रीमती मृत फेला

मृत फेला पर्नेमा ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो, अनुसन्धानमा सहज हुने

मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको ट्वीनअटर जहाजको ब्ल्याक बक्स भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बजेटमा मधेस प्रदेश : धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

विगतको भन्दा सरकारले मधेस प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीयवासी खुसी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बजेट राम्रो आयो, तर कार्यान्वयनमा शंका छ : महासंघ

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बजेट स्वागत योग्य भएको बताएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

गङ्गा दशहरा पर्वअन्तर्गत गोसाईंकुण्ड मेला सुरु

मंगलबार सुरु भएको गङ्गा-दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन निलाद्री पर्वतबाट गोसाइँकुण्डतर्फ लागेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

आईजीपी नियुक्ती विवादबारे सर्वोच्चमा आज अन्तिम सुनुवाई

वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

एमाले कार्यकर्ताद्वारा आफ्नै जनप्रतिनिधिलाई कालोमोसो र जुत्ताको माला

कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै एमाले कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

तेलको ट्याङ्कर पल्टिँदा पोखरा विमानस्थलमा उडान रोकियो

जहाजमा तेल हाल्ने 'रिफ्युलर' ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

ललितपुरको लेलेमा एक जना मृत फेला

स्थानीय पिआइए पार्क नजिकै सडक छेउमा खनिएको ढलको खाडलमा गोदाबरी ११ का ३४ वर्षीय विज्ञान देशारको शव फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

श्रीमानको दुर्व्यवहारबाट घाइते महिलाको अस्पतालमा मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

जबरजस्ती करणीको आरोपमा एक महिलासहित तीन जना पक्राउ

वीरगञ्ज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटक-पटक करणी गरेको प्रहरीको आरोप छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ

पक्रउ पर्नेमा खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

पर्सामा नक्कली नोटसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई-८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

पेट्रोल छर्केर देवरद्वारा भाउजूको हत्या

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९