आइतबार, साउन २४, २०८३

दार्चुलामा नवनिर्वाचित वडासदस्यको मृत्यु

दार्चुलाका एक नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ। महाकाली नगरपालिका-७ का निर्वाचित वडासदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

दार्चुला- दार्चुलाका एक नवनिर्वाचित वडासदस्यको मृत्यु भएको छ। महाकाली नगरपालिका-७ का निर्वाचित वडासदस्य केशवराम कोलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका कोलीको मृत्यु भएको प्रहरीको भनाइ छ।

पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले बताए।

प्रकाशित: Jun 01, 2022| 11:28 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।