बिहीबार, असार ४, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९
National life
Shivam cement

मुग्लिन- चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको  इच्छाकामना  गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए। उनको सनाखत हुन सकेको छैन। 

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन। ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्। 

प्रकाशित: Jun 01, 2022| 10:10 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।