मृत्यु हुनेमा मोटरसाइकल चालक संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-१० घर भइ हाल जिल्ला धनकुटा नगरपालिका-६ मा कोठा लिइ बस्ने २४ वर्षीया पुरन राई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ काठमाडौं नागर्जुन नगरपालिका ९ स्युचाटारबाट स्थानीय ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो।
चितवनको ईच्छाकामाना गाउँपालिका-४ पृथ्वी राजमार्गको धारापानीमा बुधबार बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरुष रहेका छन्।
बैतडीमा तीन महिना अगाडि बलात्कृत भएकी भनिएकी किशोरीको पेटमा ८ महिनाको बच्चा रहेको पाइएको छ। मेलौली नगरपालिकाकी-१६ वर्षीया किशोरीको स्वास्थ्य जाँच गर्दा पेटमा ८ महिनाको बच्चा रहेको पाइएको हो।
गौचनको फोन उठ्नासाथ सोधिहाले– ‘लेतेमा प्लेन ठोकियो रे। के हो कुरो?’ यति सुनेपछि समित एकछिन अडिए। आफूलाई सम्हाले। र, जवाफ फर्काए– ‘होर? म बुझिहाल्छु है त।’
हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको...
यत्तिकैमा दुर्घटनामा परी मृत्यु भएका ओखलढुंगाका प्रकाश सुनुवारकी श्रीमतीले डा. कँडेल छेउ पुगिन्। ‘डा म त मेरो श्रीमानको कपडाले चिन्छु नि। मलाई त हेर्न दिनु न,’ रातभर रोएर सुन्निएका आँखाले...
जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन्। आइतबार पोखराबाट बिहान ९:५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज...
राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेबिहारको अवलोकन गरेका छन्। अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेका हुन्।
अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ। उनका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र...