बिहीबार, असार ४, २०८३

समाज

पोखरीमा डुबेर दुई जनाको मृत्यु

उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

आजदेखि कोरियन भाषा परीक्षा सुरु

कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

दरबार हत्याकाण्ड : के थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको विवरणमा?

२०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रबार बेलुकी पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

दरबार हत्याकाण्डको दुई दशक : घटना रहष्यकै गर्भमा

नारायणहिटी दरबार हत्याकाण्ड भएको दुई दशक पुरा भएको छ । २१ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

तारा एयरको विमान दुर्घटनामा निधन भएकाको शव आफन्तलाई बुझाइँदै

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटनामा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

चितवनमा भारतीय कारको ठक्करबाट २१ वर्षीय युवकको मृत्यु

बुधबार साँझ पूर्वी चितवनको खैरहनीमा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

गणेश नेपालीको कविता सङ्‍ग्रह कसनको लोकार्पण

साहित्यकार गणेश नेपालीको कविता सङ्‍ग्रह कसनको लोकर्पण गरिएको छ। बुधबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले साहित्यकार नेपालीको कृती कसनको विमाचन गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषको मृत्यु

ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

मेक्सिकोमा भिषण आँधी : ११ जनाको मृत्यु, ३३ बेपत्ता

मेक्सिकोमा अगाथा नामक आँधीका कारण ११ जनाको मृत्यु भएको छ। आँधीले वस्ती डुबानमा पर्दा ११ जनाको ज्यान जानुका साथै कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

आज कस्तो रहला देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश-१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

पौडेलको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग

पीडित परिवारले आज यहाँ पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपक्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो। मृत्तकका माइला बुबा खड्गभक्त पौडेलले भतिज राकेशको हत्या...
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

मानसिक स्वास्थ्यका बिरामीको निःशुल्क स्वास्थ्य बिमा

विनियोजित बजेटबाट निःशुल्क बिमाका लागि रु सात लाख ५४ हजार ६०० खर्च भएको शाखा प्रमुख खड्काले बताए। उनले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक...
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

विद्युत् ट्रान्सफर्मर चोरी

बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो। गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि...
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

भौतिक पूर्वाधार एम्बुलेन्स चाँडै, काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

काठमाडौं महानगरपालिकाले नयाँ गाडी नकिन्ने र भएकालाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

दोलखाको गौरीशंकर गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

जुम्लाको पाटन क्षेत्रमा यार्सागुम्बा संकलन गर्नेको भीड

यार्सागुम्बा संकलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

मोटरसाइकल चोरी आरोपमा दुई युवक पक्राउ

चोरी भएको चार थान मोटरसाइकलसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

रासायनिक मल आपूर्ति अनिश्चित

कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने भएको छ। हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

भरूवा बन्दुकसहित दुई जना पक्राउ

डिलासैनी गाउँपालिका-४ नुवाकोटबाट दुई थान भरूवा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९