बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तारा एअर जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तले बुझे शव

तारा एअर जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तले बुझे शव

तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन्।  

National life

आइतबार  मौसम खराव हुँदा पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटनामा परेको थियो। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी दुई चरणमा काठमाडौं ल्याइएको थियो।

काठमाडौं ल्याइएका शवको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीबार आफन्तको जिम्मा लगाइएको हो।

प्रकाशित: Jun 02, 2022| 12:46 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।