शनिबार, साउन २३, २०८३

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ सम्म हुने

 |  शनिबार, साउन २३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०८३

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो। 

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ।

एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ। 

प्रकाशित: Aug 08, 2026| 20:58 शनिबार, साउन २३, २०८३
प्रतिक्रिया दिनुहोस्