बिहीबार, असार ४, २०८३

समाज

हवाई सुरक्षामा मौसमको भूमिकाबारे के भन्छन् विज्ञ र पूर्वप्रशासक?

पछिल्लो दुर्घटनासँगै नेपालको हवाई यात्रा असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। यस्तो चिन्ता हरेक दुर्घटनापछि प्रखर भएर आउने गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

काठमाडौंको मूलपानीमा यृवक मृत फेला

काठमाडौंको मूलपानीमा एक युवक मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

अब तुइनमा झुन्डिएर मेलम्ची खोला तर्नु पर्दैन

हेलम्बु गाउँपालिका-१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरूलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

हेटौँडामा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ

मकवानपुरमा अर्काको नाममा परीक्षा दिने दुईजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

भरूवा बन्दुकसहित दुई जना पक्राउ

ऐरावती गाउँपालिका-१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई दुई थान भरूवा बन्दुकसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

कालीगण्डकी नदीमा भइरहेको अवैध दोहन रोक्न प्रहरीको सक्रियता

प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

वायुसेवा सञ्चालक संघले भन्यो- हेलिकोप्टरमा दुईजना पाइलट राख्न सम्भव छैन

नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई जना पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ। यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरूभन्दा गिलो हुन्छ। काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ। यो धान...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

डडेलधुराको आलिताल गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

मेयर र उपमेयर पुन: पुगे सिसडोल

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह उपमेयरसहित सिसडोल पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

लोकल मदिराले 'गुल्जार' छन् सीमाका बजार

बिर्ख शाही, नेपाली सिमा नाकाका कमान्डर, भन्छन्, 'हामी यस्ता दुई-चार बोतल ओसारपसार गर्नेलाई समात्दा-समात्दा थाकिसकेका छौँ, तर उनीहरु प्रयास गर्नबाट थाक्दैनन्।'
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बन्द रहने

मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत पर्ने मुग्लिन-पोखरा सडकखण्ड विस्तार गरिने सडक योजनाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

नागढुङ्गा–नौबिसे सडक खण्डमा आज पनि एकतर्फीमात्रै चल्ने

काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आज पनि एकतर्फीमात्र सञ्चालन हुने भएको छ। यस सडक खण्डमा तीन वटा गाडी बिग्रिएकाले जाम भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका-१ मा रहेको एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस रकमसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

बारामा करेन्ट लागेर एक महिलाको मृत्यु

बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-२३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु

एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सवारी साधनमा साउन १ सम्म अनिवार्य इम्बोस्ड नम्बर राखिसक्नु पर्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

कैलालीमा बेवारिसे शव फेला

कैलालीमा एक जनाको बेवारिसे शव फेला परेको छ। जिल्लाको भजनी नगरपालिका-५ कालापातलमा अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९