आइतबार, साउन २४, २०८३

भारतमा कोरोनाका ४०४१ जना नयाँ संक्रमित थपिए

भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन भारतमा कोरोनाका ४ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन भारतमा कोरोनाका ४ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन्। 

केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार थपिएका संक्रमित ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या भएको जनाएको छ। 

महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ।

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन्। बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ।

प्रकाशित: Jun 04, 2022| 07:49 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।