बिहीबार, असार ४, २०८३

पुलबाट खसेर पाँच खच्चड मरे

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुलबाट खसेर पाँच खच्चड परेका छन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुलबाट खसेर पाँच खच्चड परेका छन्।

National life

झोलुङ्गे पुलमा रहेको स्ल्याब र जाली च्यातिँदा बिहीबार पाँच वटा खच्चड मरेका हुन्। पुलबाट खसेर थप तीन खच्चड गम्भीर घाइते भएका छन्। 

फिलिमबाट सिर्दिबासतर्फ फर्किंदै गरेका खच्चड पुलबाट चिप्लिर बूढीगण्डकीमा खसेको प्रहरीले जनाएको छ। झोलुङ्गे पुल पहिलेदेखि नै जीर्ण अवस्थामा रहेको थियो।

पुलको दायाँ बायाँ काठ राखिएकोमा अहिले काठ सबै कुहिएको र बेलुका माथिबाट खच्चड  ल्याउँदा ८ वटा खच्चड तल खोलामा खसेको स्थानीयले बताएका छन्।

उत्तरी गोरखाको मनास्लु पदमार्गमा पर्ने उक्त पुल जिर्ण हुँदा पैदलयात्रु र पर्यटकलेसमेत सास्ती खेप्दै आएका छन्।

Shivam cement

प्रकाशित: Jun 04, 2022| 09:55 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।