फोहोर व्यवस्थापन र वातावरण संरक्षण लगायतका काम गर्न समिति गठन गरिएको हो। टोलवासीको शनिवार बिहान भएको भेलाले समितिका सदस्यमा आंनिमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल...
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९