बिहीबार, असार ४, २०८३

चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी बर्दघाट सुस्तापूर्वमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु-६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

नवलपरासी- नवलपरासी बर्दघाट सुस्तापूर्वमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु-६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो। 

काम गरेर घर फर्किंदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५:५० बजे मृत्यु भएको पाठकले बताए। पाठकका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

प्रकाशित: Jun 05, 2022| 20:13 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।