बिहीबार, असार ४, २०८३

समाज

देशका अधिकांश स्थानमा आज वर्षा हुने

देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ। नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

बारीमा गएका बेला ६० वर्षीय डिल्लीराम थारू चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

वातावरणीय बेवास्ताका कारण नासिँदै प्राकृतिक सम्पदा

ग्रामीण क्षेत्रको वातावरणीय सन्तुलनका आधार मानिने चौतारी एवं पोखरी मासिएपछि स्वच्छ हावापानी दुर्लभ बन्दै गएको छ। गाउँघरका पाटीपौवा र चौतारा विस्थापित भएका छन्। गाउँबस्तीका पारिस्थितीक प्रणालीमा जोखिम थपिँदै गएका छन्।...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ

गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

सेनाको सफा हिमाल अभियान : ३४ टन फोहर संकलन

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्ने उद्देश्यले गत चैत २२ गते यस वर्षको सफा हिमाल अभियान सञ्चालन गरिएको थियो। विश्व वातावरण दिवसका अवसरमा आज अभियान टोलीले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

चुरे वनमा ५ सय वृक्षरोपण

विश्व वातावरण दिवसको अवसरमा धनुषाका युवाले वृक्षरोपण गरेका छन्। धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ स्थित केशरदमारमा ५ सय बिरुवा रोपेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

टेकुमा रहेको पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्‍ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

चट्याङ लागेर एक जनाको मृत्यु

नवलपरासी बर्दघाट सुस्तापूर्वमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु-६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ६ जना र घाइते सबैको सनाखत

भैरहवा-परासी हुलाकी सडकखण्डअन्तर्गत रोहिणीमा भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको मात्रै सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

चार दिनपछि नेपाल भित्रिँदै छ मनसुन

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

सम्बन्धविच्छेदको असर बालबालिकामा, बढ्यो बालश्रम

खास गरेर समाज हुने व्यथितिले बालश्रमलाई प्रशय दिँदा त्यसको शिकार बालबालिका हुने गरेका छन्। सामाजिक सञ्जाललगायतका प्राविधिको गलत प्रयोगका कारण पनि अधिकांशको पारिवारिक सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

'अभियुक्त खुशी पार्ने' अमेरिकी अदालतको फैसला!

अधिवक्ता एन्ड्रु मिल्टेनबर्गका अनुसार फैसला आएको केही घण्टा नबित्दै उनलाई दर्जनौँ हिंसाका अभियुक्तबाट ईमेल आउन थाले। विषय उही 'मलाई पनि त्यस्तै (डेपको जस्तै) विजय चाहियो ताकि म मेरो जीवन पुनः...
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

सवारी दुर्घटनामा घाइते भएका राप्रपा नेता श्रेष्ठको निधन

सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

माछा मार्ने क्रममा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तुको चिराई खोलामा माछा मार्ने क्रममा विजयनगरका एक जनाको जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

तनहुँमा स्कुटर र टिपर ठोक्किँदा एक युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा शनिबार साँझ स्कुटर र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

मुस्ताङका स्थानीय तहले करिब ९४ करोड अनुदान पाए

मुस्ताङ जिल्लाका स्थानीय तहहरूले सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९४ करोड अनुदान पाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

काभ्रेमा सवारी दुर्घटना, एक युवकको मृत्यु

काभ्रेको पनौती नगरपालिका-५, आईटी पार्कनजिकै भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

रोहिणी बस दुर्घटना : घाइतेको उपचारमा कुनै कसुर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

रोहिणी खोला बस दुर्घटना अपडेट : मृतक ९ मध्ये ५ जनाको सनाखत

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९