बिहीबार, असार ४, २०८३

धनगढीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

आइतबार धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९
National life
Shivam cement

धनगढी-  लागूऔषधसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारतको पलिया खिरी बस्ने केदार रानाका २३ वर्षीय मंगल सिंह राना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको साथबाट ५ ग्राम  ३०० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jun 06, 2022| 08:44 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।