आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आश पलाएको छ।
अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाइएको जनाएको छ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलको रोहबरमा मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका धुनीबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच सहमति भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा...
नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम आजदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको...
अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालयय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच सहमति भएपछि मंगलबारदेखि फोहोर उठाइने भएको हो।
अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल आएका उनीहरूलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको हो। उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिरबाट पक्राउ परेका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले नेपाल कानुन आयोगको अध्ययन प्रतिवेदन आएपछि हदम्याद बढाउन सकिने सरकारको अडान प्रष्ट पारेका हुन्।