बिहीबार, असार ४, २०८३

६ क्यासिनोमा प्रहरीको छापा, ८ नेपाली पक्राउ

सोही क्रममा अपराध महाशाखाको टोलीले गएराति आठ जना नेपालीलाई पक्राउ गरेको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौंका छ क्यासिनोमा प्रहरीले छापा मारेको छ। सोही क्रममा अपराध महाशाखाको टोलीले गएराति आठ जना नेपालीलाई पक्राउ गरेको हो। 

क्यासिनोमा नेपालीलाई जुवा खेल्न निषेध छ। काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले गएराति नक्सालस्थित मेरियट होटलको क्यासिनोबाट ३ जनालाई पक्राउ गरेको हो।  

प्रहरीले मेरियटको सहित दरबारमार्गको थाई कम्प्लेक्ससहितका ६ क्यासिनोमा छापा मारेको एसएसपी वसन्त कुँवरले जानकारी दिए। 


प्रकाशित: Jun 07, 2022| 13:30 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।