बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बञ्चरेडाँडामा अवरोध गर्ने स्थानीय प्रहरी नियन्त्रणमा, फोहोर फाल्न थालियो

बञ्चरेडाँडामा अवरोध गर्ने स्थानीय प्रहरी नियन्त्रणमा, फोहोर फाल्न थालियो

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९
National life
Shivam cement

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले रोकेपछि प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ।

नुवाकोट प्रहरीका अनुसार अवरोध गर्नेहरुलाई नियन्त्रणमा लिएपछि अवरोध क्लियर भएको छ र फोहोर व्यवस्थापन पनि सुरू भएको छ। सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो। सोही सहमतिअनुसार बञ्चरेडाँडामा फोहोर पठाइएको थियो।

सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीयले फोहोरको गाडी अवरोध गरेका हुन्।

प्रकाशित: Jun 07, 2022| 14:50 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।