बिहीबार, असार ४, २०८३

समाज

चितवनमा भेटियो नयाँ प्रजातिको चरा

पक्षीविद् संघ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रको धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

'समयमा कहिल्यै बाली लगाउन पाइएन'

जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन्। उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

सेप्टिक ट्यांकीमा १६ दिने शिशुको शव फेला

दाङको राप्ती गाउँपालिका-३ मसुरियामा एक नवजात शिशुको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

राजापुरका डीएसपी जिल्लामा तानिए

बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न उनलाई जिल्ला तानिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

झापाका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण

जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

भारतमा निर्मित अवैध कोकाकोला बरामद

भारतमा निर्मित अवैध रुपमा नेपाल भित्राइएको कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

करिब चार करोड नगदसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

तीन वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

बेहोस भेटिएका युवकको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

मोहन्याल गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र

भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

रुखबाट लडेर पत्रकार पोख्रेलको मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा पत्रकार रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

प्रतिनिधि सभा : आज पनि मन्त्रालयगत छलफल

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

काठमाडौंमा दिनभर वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसम?

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्‍न आदेश

रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

किन गरियो आइतबारको बिदा खारेज?

गत वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा निरन्तर : मन्त्री खड्का

उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

भ्रष्टाचार आरोपमा मुद्दा विचाराधीन रहेका चार जनप्रतिनिधि निलम्बन सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई निलम्बन गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्राललाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

सिसडोलबाट एक किलोमिटर टाढाको पानीसमेत प्रदुषित

नास्टका डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको टोलीले सिसडोल वरपरको क्षेत्रबारे अध्ययन गरेको थियो। फोहोरको लिच्चड मिसिएर टाटासम्म फैलिएको अध्ययनको निष्कर्ष...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

आईजीविरुद्ध मुद्दा हालेका एआईजी पोखरेलसहित ७ जनाको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहविरुद्ध मुद्दा हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेलसहित सात जनाको सरुवा गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९