बिहीबार, असार ४, २०८३

समाज

झापामा ११ वर्षीया बालिका बलात्कृत

उनलाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

दाहसंस्कारमा गएका दुई युवाको डुबेर मृत्यु

बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका-४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

तेह्रथुममा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

दुर्घटनामा ट्रयाक्टर चालक फेदाप गाउँपालिका-५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

राजेश हमालले बाँडे विद्यार्थीलाई ट्याब

कलाकार राजेश हमालले दश वटा ट्याब वितरण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

भारतमा कोरोनाका ७२४० नयाँ संक्रमित थपिए

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ। पछिल्लो दिनमा पुन: भारतमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

ट्रकले ठक्कर दिँदा धादिङमा पैदलयात्रीको मृत्यु

धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

मध्यपहाडी लोकमार्ग अवरुद्ध

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन्। यात्रुले सास्ती व्यहोरिरहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुन: सञ्चालन

अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मंगलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

पर्सामा दुई करोडको अवैध सामान बरामद

ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

देशका केही नदीमा अचानक बाढीको सम्भावना, सतर्क रहन आग्रह

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ। नेपालमा मनसुनी याम सुरु भएसँगै वर्षा भइरहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

चितवनमा दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलालीमा मोटरसाईलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

मेलम्चीमा बुधबार रातिको वर्षाले फट्टेको पुल बगायो

गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सिनामंगलमा एक जनाको शव फेला

बिहीबार बिहान बेवारिसे अवस्थामा ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

अमेरिकी सैनिक जनरल नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सेफ्टी ट्यांकीमा खसेर दुईको मृत्यु

भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

काठमाडौंमा वर्षा जारी, कस्तो रहला देशभरको मौसम?

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ। हाल काठमाडौं उपत्यका सहित देशका केही भागमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

सुन्दरीजलबाट गोकर्णसम्मको बागमती किनारमा सफाइ

वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुई वटा रुख रोप्नुपर्नेमा उनले जोड दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९