बिहीबार, असार ४, २०८३

समाज

बसन्त महर्जनको ‘बुद्ध विमर्श’ बजारमा

बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई बिचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोरमैला व्यवस्थापनलगायत २५ क्षेत्रमा हड्ताल गर्न निषेध

सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोर बहस निरन्तर, सुरक्षाकर्मीले अभिनन्दन नगरेको गुनासो

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौँ फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउँदै यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मन्त्री झाँक्रीको नजरमा फोहोर विसर्जनमा समस्या कहाँ छ? हुनुपर्छ के?

फोहोर व्यवस्थापनका लागि आवश्यक ठूलो आर्थिक स्रोत नागरिक नै हुन्। फोहोर कसरी व्यवस्थापन गर्ने र कस्ता प्रविधिको प्रयोग गर्ने भन्ने कुरा चाहिँ संघीय सरकारले पनि गर्नुपर्थ्यो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बन्चरेडाँडामा जग्गा अधिग्रहण गर्न चालू आवमै बजेट छुट्याउने सहमति

बन्चरेडाँडा क्षेत्रमा आवश्यक जग्गा अधिग्रहण गर्न यसै आर्थिक वर्षमा बजेट छुट्ट्याउने सहमतिपछि स्थानीय बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

यौनहिंसासहितको विधेयक छलफलमा लागि संसदीय समिति पठाइयो

प्रतिनिधिसभाले ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक २०७९’ दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

फोहोर तह लगाउन साना व्यवस्थापन केन्द्र खोल्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बलात्कारको उजुरीमा हदम्यादबारे राष्ट्रिय सरोकार समितिमा छलफल

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धी कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आफ्नो ज्यान लिने प्रयास भएको भन्दै सांसद चौधरीले मागिन् न्याय

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक-२०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद चन्दा चौधरीले असार २७ गते आफ्नो घरमा भएको हमलाको निन्दा गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आँबुखैरेनी पहिरो : मृत्यु भएका दुईमध्ये एक जनाको सनाखत

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा दुर्घटनामा परी ज्यान गुमाएका दुई जनामध्ये एक जनाको सनाखत भएको छ
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

स्वतन्त्रको भेला १८ र १९ असारमा, सहभागी हुन १५ सय तिर्नुपर्ने

स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेलामा उपस्थित हुन चाहनेले १५ सय रुपैयाँ​ तिर्नुपर्ने भएको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवारको पहिलो राष्ट्रिय भेला १८ र १९ असारमा हुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आगलागीबाट जलेर दुई घर नष्ट

गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका-८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ। पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११:३० बजे आगलागी भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो

चितवनको नाम्सीपुलस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघ त्रिविको ताला खोल्न सहमत

त्रिवि पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

जाजरकोट दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जाजरकोटको जुनीचाँदे गाउँपालिका-५ मा भएको जीप दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सरकारी वकिल कार्यालयमा थुनुवाको मृत्यु

जिल्ला सरकारी वकिल कार्यालय मोरङको सोधपुछ कक्षमा एक थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

गाउँपालिका इञ्जिनियरलाई कुटपिट गर्ने दुई जना पक्राउ

तमानखोला गाउँपालिकाका इञ्जिनियरलाई हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

धादिङमा पहिरोले घर पुर्‍यो, एक जना बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुर्दा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

आँबुखैरेनी पहिरो : पुरिएको कार र मोटरसाइकलको नम्बर खुल्यो, दुई जनाको शव फेला

पृथ्वीराजमार्गअन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाइकल त्रिशूली नदीमा खसेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९