बिहीबार, असार ४, २०८३

कपिलवस्तुका एसपी कार्की सम्मानित

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित एक समारोहका बीच कार्कीलाई सम्मान गरेको हो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

कपिलवस्तु-  जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन्। 

National life

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित एक समारोहका बीच कार्कीलाई सम्मान गरेको हो। 

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला प्रहरी प्रमुख कार्कीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए। 

कपिलवस्तुमा वैशाख ३० गतेको स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। जिल्ला शुक्रबारै स्थानीय तहअन्तर्गत सबै प्रकारमा निर्वाचन सम्पन्न भएका छन्।

प्रकाशित: Jun 10, 2022| 20:35 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।