बिहीबार, असार ४, २०८३

समाज

एउटा गाउँमा आठवटा सडक

रुम बासीका दुःख र पीडामा पछिल्ला ५ वर्षको अवधिमा मलहम लागेको छ। गाउँमा सडक पुगेको छ। यो ५ वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार...
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

हुम्लाको चंखेलीमा तीन घर जलेर नष्ट

चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराति दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

मनसुन पश्चिमतिर सर्दै, कस्तो रहला आज देशभरको मौसम?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा चार प्रदेशमा मनसुनी प्रणाली सक्रिय भएको छ। र, मनसुन पश्चिमतिर सर्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा आज साना सवारीमात्रै चल्‍ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा आज साना गाडी मात्र सञ्चालनमा रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

आँबुखैरेनी पहिरो : ज्यान गुमाएका दुवै पुरुषको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखरको बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा ज्यान गुमाएका दुवै पुरुषको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

एक गुल्जार सहरमा जंगबहादुरको आत्मा

उखनउका विभिन्न सहरबाट जंगबहादुर प्रभावित थिए। अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज जस्ता सहरहरु अत्याधिक मन परेपछि नेपालमा पनि त्यही गन्जहरुको मोडलमा नयाँ सहर बनाउने जंगबहादुरले रहर गरे।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

चाँगुनारायण केन्द्र बनाएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

भाडामा यात्रु बोक्ने एम्बुलेन्सको छानबिन हुँदै

रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु ओसारपोसार गरेको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ। बिरामी बोक्ने एम्बुलेन्सले यात्रु बोकेको विषयमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि अस्पताल विकास समितिले छानबिन समिति गठन...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

कपिलवस्तुका एसपी कार्की सम्मानित

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा शान्ति सुरक्षामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्ला समन्वय समितिमा आयोजित एक समारोहका बीच कार्कीलाई सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

सामाजिक सञ्जालमार्फत् नाबालिग र महिलाको चरित्रहत्या, दुई जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

बलात्कार प्रयास विफल भएपछि हत्या, आरोपित पक्राउ

जिल्लाको शैल्यशिखर नगरपालिका-१ बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतमाथि बलात्कार प्रयास असफल भएपछि हत्या भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा केही दिन ठूला सवारी नचल्‍ने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारीमात्रै चल्‍ने भएका छन्। सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

पोखराबाट लागू औषधसहित तीन जना पक्राउ

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

ग्याङस्टर लरेन्सद्वारा सलमान खानको हत्या प्रयास भएको खुलासा

पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध अपराधी लरेन्स बिस्नोइले सलमानलाई पनि मार्न मान्छे खटाएको रिपोर्ट सार्वजनिक गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

७४ वर्षीय ठुलोबुवाबाट २१ वर्षीय युवती बलात्कृत

उनी मधुवन नगरपालिका बस्ने आफ्नै ७४ वर्षीय ठूलोबुवाबाट बलातकृत भएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९

काठमाडौंले अब थप फोहोर थेग्न सक्दैन : गगन

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न नसक्ने अवस्थामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २७, २०७९