बिहीबार, असार ४, २०८३

सादा पोशाकको प्रहरीभन्दै ठगी गर्ने एक जना पक्राउ

घोराहीबाट नक्कली प्रहरी सहायक निरीक्षक (सई) पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९
National life
Shivam cement

दाङ- घोराहीबाट नक्कली प्रहरी सहायक निरीक्षक (सई) पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेका छन्।

थापाले आफू सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना प्रहरीका धारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धान अधिकृत सन्दिप बेलबासेले थापाले होटेल सञ्चालकसँग अनुचित लाभ लिएर हिँडेको र त्यसरी ठगी गरेको पाएपछि थापालाई पक्राउ गरेको उनले बताए।

प्रकाशित: Jun 11, 2022| 12:25 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।