बिहीबार, साउन २१, २०८३

अमेरिकी सेनामा मंकिपक्स भाइरस संक्रमण पुष्टि

अमेरिकी सेनामा पहिलो मंकिपक्स भाइरस संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार मंकिपक्सको सेनामा पहिलो संक्रमण भेटिएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- अमेरिकी सेनामा पहिलो मंकिपक्स भाइरस संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार मंकिपक्सको सेनामा पहिलो संक्रमण भेटिएको हो।

जर्मनीमा कार्यरत एक अमेरिकी सेनामा भाइरस पुष्टि भएको बताइएको छ। पछिल्लो समय मंकिपक्सको त्रास बढेको छ । मंकिपक्स बढेसँगै अमेरिकाले यसविरुद्ध खोप व्यवस्था गर्न थालेको छ।


प्रकाशित: Jun 11, 2022| 09:01 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।