शुक्रबार, साउन २२, २०८३

हुम्लाको चंखेलीमा तीन घर जलेर नष्ट

चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराति दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

हुम्ला- हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। चंखेली गाउँपालिका-४ को पिप्लाङ्ग गाउँमा गएराति दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन्।

आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मानवीय तथा चौपायाको क्षति हुनबाट भने जोगिएको छ।

प्रकाशित: Jun 11, 2022| 07:57 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।