बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी दुर्घटना

जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

अछाम- जिल्लाको ढकारी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार गाडी पल्टिएको छ। गाउँपालिकाको बा२झ ३७६५ नम्बरको गाडी साँफेबगर नगरपालिका-४ स्थित सडकमा पल्टिएको हो।

National life

धनगढीबाट अछाम आउँदै गर्दा शनिबार बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक र उपाध्यक्ष नेत्रकला देवी शाही सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए।

प्रकाशित: Jun 11, 2022| 07:45 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।