शुक्रबार, साउन २२, २०८३

चाँगुनारायण केन्द्र बनाएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चाँगुनारायण आसपास रहेको र रेक्टर स्केल ४.७ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का ठूलै भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ।

प्रकाशित: Jun 11, 2022| 03:08 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।