बिहीबार, असार ४, २०८३

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९
National life
Shivam cement

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु र रेक्टर स्केलबारे विस्तृत जानकारी प्राप्त भएको छैन।
भूकम्पको धक्का ठूलै भएकाले मध्यरातमा भए पनि मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।

प्रकाशित: Jun 11, 2022| 02:40 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।