शनिबार, साउन २३, २०८३

आबुखैरेनीमा सडक भासियो, सवारी अवरुद्ध

तनहुँको आबुखैरनी गाउँपालिकाअन्तर्गतको पृथ्वी राजमार्गमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- तनहुँको आबुखैरनी गाउँपालिकाअन्तर्गतको पृथ्वी राजमार्गमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ। 

आबुखैरेनी-४ ड्यामसाइडस्थित पृथ्विराजमार्ग सडक अविरल वर्षाका कारण भासिएको छ। सडक भासिदा दुई तर्फी सवारी आगमन बन्द भएको छ। 

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रुट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित: Jun 10, 2022| 06:47 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।