बिहीबार, असार ४, २०८३

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९
National life
Shivam cement

चितवन- चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

शुक्रबार बिहान ६ बजेको समयमा पूर्वीचितवनको राप्ती नगरपालिका-१ डिपार्टस्थित गाउँबस्ती नजिकै खेतमा तरकारी टिप्न गएका स्थानीय ४३ वर्षीय इन्द्रबहादुर थिङलाई बाघले आक्रमण गरि घाइते बनाएको हो। थिङको अनुहार र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ। सोही बाघले आक्रमण गरी स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको प्रहरीले जनाएको छ। जितबहादुर थिङको एक गाईसमेत बाघले घाइते बनाएको छ।

प्रकाशित: Jun 10, 2022| 08:56 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।