शनिबार, साउन २३, २०८३

बाँकेमा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बाँकेको जानकी गाउँपालिका-६ कोठारपुरमा कारको ठक्करबाट मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

बाँके- बिहीबार बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ। बाँकेको जानकी गाउँपालिका-६ कोठारपुरमा कारको ठक्करबाट मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन्।

गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बा४च १९७५ नम्बरको कारले बिहीबार बिहान ५ बजे उनलाई पैदल हिँडिरहेको बेलामा ठक्कर दिएको थियो। दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: Jun 09, 2022| 14:27 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।