शनिबार, साउन २३, २०८३

काठमाडौंको धोबी खोलामा एक पुरुषको शव फेला

सुकेधाराबाट कपन जानेबाटोमा ढलाने पुल नजिकै शव भेटिएको हो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- काठमाडौंको धोविखोलामा एक जना पुरुषको शव फेला परेको छ। सुकेधाराबाट कपन जानेबाटोमा ढलाने पुल नजिकै शव भेटिएको हो। 

खोलामा पानीमा डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। शव जाँच मुचुल्का उठाएर पोस्टमार्टमको लागि अस्पताल पठाएर थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Jun 07, 2022| 11:03 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।