शनिबार, साउन २३, २०८३

रुखबाट लडेर सञ्चारकर्मी पोख्रेलको मृत्यु

धुर्कोट गाउँपालिका-४ जैसीथोक निवासी ३४ वर्षीय 'राजु' भनेर चिनिने आँपको रुखबाट लडेका थिए। आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

गुल्मी- गुल्मीमा रूखबाट लडेर सञ्चारकर्मी घनश्याम पोख्रेलको मृत्यु भएको छ। नवलपरासीस्थित रेडियो दौँतरीका स्टेसन म्यानेजर र प्रेस सेन्टर नवलपरासीका अध्यक्ष समेत रहेका पोख्रेलको मंगलबार मृत्यु भएको हो। 

धुर्कोट गाउँपालिका-४ जैसीथोक निवासी ३४ वर्षीय 'राजु' भनेर चिनिने आँपको रुखबाट लडेका थिए। आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो।

अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।

प्रकाशित: Jun 07, 2022| 19:30 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।