बिहीबार, असार ४, २०८३

समाज

फोहोर संकलनमा आफैं जुटे वडाध्यक्ष रिजाल, संकलित फोहोर वडा कार्यालयमै राखिने

काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको काम हुन नसकेपछि वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

जन्मदिन मनाउन बोलाएर किशोरीको सामूहिक बलात्कार, आरोपमा सातजना पक्राउ

बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

फर्पिङको जंगलमा दुई जना मृत फेला

मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत फेला पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

भरुवा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीबाट एक थान एकनाले भरुवा बन्दुक, सात थान सिसाको टुक्रा र एक थान खुकुरीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

भण्डारखाल क्षेत्रमा मानव धर्म सेवा समितिको वृक्षरोपण

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार नेपाल मानव धर्म सेवा समितिले वृक्षरोपण कार्यक्रम गरेको छ। समितिले काठमाडौंको गौशालास्थित भण्डारखाल क्षेत्र र शिवपुरीबाबा समाधी स्थल वरपर वृक्षरोपण गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

जबरजस्ती करणी अभियोगमा गोदावरीबाट एक जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

कैलालीमा बाघले आक्रमण गर्दा एक महिला घाइते

कैलालीको घोडाघोडी नगरपालिकामा बाघले आक्रमण गर्दा एक महिला घाइते भएकी छन्। वडा नम्बर-८ लठुवाकी ५४ वर्षीया बिस्णा बोहरा बाघको आक्रमणबाट घाइते भएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

विभिन्न तीन नदीमा तीन जना मृत फेला

मुस्ताङ, कपिलवस्तु र गोरखामा गरी तीन जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

क्यासिनोमा पसेर धम्काउने सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

सार्वजनिक शौचालयका लागि छुट्टै संकेत चिन्ह

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि छुट्टै संकेत चिन्ह तयार गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

जन्मदिन भन्दै बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन भन्दै बोलाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

बर्दियामा बाघको आक्रमणबाट एक महिला घाइते

मधुवन नगरपालिका-२ सोनाहा फाँटामा सोमबार बाघको आक्रमणमा परी एक महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

उन्नत जातले धानको रैथाने बाली विस्थापित

यस वर्ष करिब साढे चार रोपनी खेतमा अहिले बजारमा आएको युएस ३१२ जातको धान लगाउने तयारी उनको छ। एग्रोभेटबाट प्रतिकिलो ६ सय मूल्यमा खरिद गरिएको महँगो धानको बीउ लगाउन लागेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

धनगढीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

आइतबार धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

मनसुन भित्रिएसँगै लमजुङमा सबैभन्दा धेरै वर्षा

मनसुन भित्रिएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। बागमती, मधेस प्रदेश र प्रदेश-१ को मौसम अहिले सामान्यदेखि पूर्ण बदली भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार साँझ एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

खैरो हेरोइनसहित एक जना पक्राउ

प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

फोहोरको थुप्रोसँगै काठमाडौंमा बढ्यो विभिन्न रोगको जोखिम

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य र पहिलो प्राथमिकता बनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९