शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत, काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

बञ्चरेडाँडामा फोहोर फाल्न दिन स्थानीय सहमत, काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने

केही दिनयता उठ्न नसकेको काठमाडौँ उपत्यकाको फोहोर मंगलबारदेखि उठ्ने भएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- केही दिनयता उठ्न नसकेको काठमाडौँ उपत्यकाको फोहोर मंगलबारदेखि उठ्ने भएको छ।

ल्यान्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीयवासी र शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोललगायतको बैठकमा भोलिबाट फोहोर फाल्न दिने सहमति भएको हो।

प्रकाशित: Jun 06, 2022| 21:23 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।