बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने, फोहोर श्रोतमै वर्गीकरण गरिने

काठमाडौंको फोहोर मंगलबारदेखि उठाइने, फोहोर श्रोतमै वर्गीकरण गरिने

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालयय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच सहमति भएपछि मंगलबारदेखि फोहोर उठाइने भएको हो।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा लामो समयदेखि उठ्न नसकेको फोहो लामो समयदेखी उठ्न नसकेको फोहोर मंगलबारदेखि उठ्ने भएको छ।

National life

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपाल सरकार, सहरी विकास मन्त्रालयय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच सहमति भएपछि मंगलबारदेखि फोहोर उठाइने भएको हो। 

उनीहरुबीच ल्यान्डफिल्ड प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्ने, साउन १ गतेबाट फोहोर श्रोतमै  वर्गीकरण गरेर लैजाने व्यवस्था गर्ने, धूनिवेशी र ककनी नगरपालिकाका तीन-तीन वटा वडाको यसअघिको बजेटलाई निरन्तरता दिनेलगायत सहमति भएको छ।

आन्दोलनरत बन्चरेडाडा ल्यन्डफिल्ड साइटका स्थानीयका तर्फबाट सम्बन्धित पालिकाका प्रमुखसहित सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डङ्गोललगायतको उपस्थितिमा सम्बन्धित निकायका अधिकारीहरुले हस्ताक्षर गर्दै फोहोर उठाउने सहमति भएको हो। 

Shivam cement


प्रकाशित: Jun 06, 2022| 21:22 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।