बिहीबार, असार ४, २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९
National life
Shivam cement

धनगढी- धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नम्बर १२ सी गाउँका ३१ वर्षीय शैलेन्द्र रोकाया रहेका छन्।

आइतबार सोही ठाउँको काने खोलामा करेन्टबाट माछा मार्दै गर्दा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो

घटनाबारे आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 06, 2022| 10:26 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।