बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माछा मार्ने क्रममा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु

माछा मार्ने क्रममा डुबेर कपिलवस्तुमा एक जनाको मृत्यु

कपिलवस्तुको चिराई खोलामा माछा मार्ने क्रममा विजयनगरका एक जनाको जनाको ज्यान गएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- कपिलवस्तुको चिराई खोलामा माछा मार्ने क्रममा विजयनगरका एक जनाको जनाको ज्यान गएको छ।

National life

विजयनगर गाउँपालिका-१ का ४५ वर्षीय जोकबहादुर खन्गाहाको माछा मार्ने क्रममा चिरही खोलामा डुवेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी नायव उपरीक्षक विजयराज तिमल्सीनाले शनिबार साँझ माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

खन्गाहाको शवलाई पोस्टमार्टमका लागि बहादुरगंज लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 05, 2022| 11:44 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।