बिहीबार, असार ४, २०८३

समाज

दाङमा लागूऔषधसहित दुई जना पक्राउ

दाङ प्रहरीले घोराहीबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

छाडा पशुचौपायाबाट धानको बिउ जोगाउनै मुस्किल

गत वर्ष भित्र्याउने बेला बेमौसमी वर्षाले धानबाली बगाएपछि क्षति बेहोरेका कैलालीका किसानलाई अहिले भने छाडा पशुचौपायाबाट बिउ जोगाउन सकस छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

सीमा विवाद : लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका-१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

पुलबाट खसेर पाँच खच्चड मरे

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित सिर्दिबास र फिलिम जोड्ने झोलुङ्गे पुलबाट खसेर पाँच खच्चड परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

जरायोको सिङसहित दुई जना पक्राउ

धनुषा प्रहरीले जरायोको सिङसहित जनकपुरधामबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

टिपर तथा ट्रक व्यवसायीका समस्या समाधान गर्न माग

यातायात व्यवसायीले नेपालको टिपर तथा ट्रक क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

आजको मौसम : देशका चार प्रदेशमा वर्षाको सम्भावना

आज बिहान हाल प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

भारतमा कोरोनाका ४०४१ जना नयाँ संक्रमित थपिए

भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ। शुक्रबार एकै दिन भारतमा कोरोनाका ४ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

बोलेरो गाडी दुर्घटना, चालकको मृत्यु

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने

वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

रुकुम पूर्वमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्रयाक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

कक्षा १२ को परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेको हुन्। पक्राउ पर्नेमा भोटखोला–४ की मनिशा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन्। जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए। रुकुमकोट आएका...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सञ्‍चारमन्त्री कार्की रुवान्डा प्रस्थान

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

पञ्जावी गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरी नेपालमा

पञ्जावमा गोली हानी हत्या गरिएका भारतीय गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न दिल्ली प्रहरीको एक टोली काठमाडौं आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

यौन अपराधका घटनामा हदम्यादसम्बन्धी संकल्प प्रस्तावमा राष्ट्रिय सभा सर्वसम्मत

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

शतप्रतिशत बढ्यो हजयात्रा शुल्क, जेठ २३ भित्र जम्मा गर्न आग्रह

साउदी अरव सरकारले निर्धारण गरे अनुसार नै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले दाबी गरेको छ। हज समितिका अध्यक्ष शमशेर मियाँले साउदी सरकारले निर्धारण गरे अनुसार...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सिसडोलको फोहोरबाट मल र ग्यास निकाल्ने मेयर शाहको योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९

सातासम्म उठेन काठमाडौंको फोहोर

काठमाडौं महानगरमा एक सातादेखि फोहोर उठेको छैन। काठमाडौंका वडाहरूबाट नै फोहोर संकलन हुन नसक्दा घरदेखि सडकसम्म दुर्गन्ध फैलिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २०, २०७९