आइतबार, साउन २४, २०८३

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

बारीमा गएका बेला ६० वर्षीय डिल्लीराम थारू चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

नवलपरासी पूर्व- नवलपरासी पूर्व  मध्यविन्दु नगरपालिका-६ भण्डारामा चट्याङ लागेर आइतबार एक जनाको मृत्यु भएको छ। बारीमा गएका बेला ६० वर्षीय डिल्लीराम थारू चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो बारीमा गएको बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो।

प्रकाशित: Jun 06, 2022| 06:19 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।